काठमाडौं । बुधबार सेयर बजार बन्द रहने भएको छ । सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार सार्वजनिक विदा दिएसंगै सेयर बजार पनि बन्द रहने भएको हो ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरु बन्द रहने जनाएको हो । अब बजार बिहिबार बिहान ११ बजे खुल्नेछ ।
यसअघि मंगलबार नेप्से सूचक १९.२९ अंकले बढेर २८ सय ९१.३३ बिन्दुमा अडिएको छ । जसमा ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्