×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार नेप्से बन्द !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बुधबार नेप्से बन्द !

१९ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुधबार सेयर बजार बन्द रहने भएको छ । सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार सार्वजनिक विदा दिएसंगै सेयर बजार पनि बन्द रहने भएको हो ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरु बन्द रहने जनाएको हो । अब बजार बिहिबार बिहान ११ बजे खुल्नेछ ।
यसअघि मंगलबार नेप्से सूचक १९.२९ अंकले बढेर २८ सय ९१.३३ बिन्दुमा अडिएको छ । जसमा ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: