×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ४ कम्पनीको बाेनस सेयर सूचिकृत, कुनकाे कति ?

GLOBAL IME BANK
SHREE KESH

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ४ कम्पनीको बाेनस सेयर सूचिकृत, कुनकाे कति ?

३ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा मंगलबार ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे १२.६११ प्रतिशत बोनस बापतको २ कराेड ५ लाख २ हजार एक सय १८ दशमलव २३ कित्ता सेयर सूचिकृत भएको हो ।
यस्तै मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे २० लाख कित्ता सेयर सूचिकृत भएकाे हाे । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४७.५ प्रतिशत बाेनस बापतकाे ४ लाख ७५ हजार कित्ता सेयर सूचिकृत भएकाे हाे । साथै सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १९ प्रतिशत बाेनस बापतकाे ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: