काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचिकृत संगठित संस्थाको वर्गीकरण गर्नको लागि विवरण मागेको छ । नेप्सले आइतबार सूचना जारी गर्दै सूचिकृत संगठित संस्थाहरुलाई आवश्यक विवरण बुझाउन भनेको हो ।
नेप्सेले प्रत्येक त्रैमासिक अवधिमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गर्दै आएको छ । सोही व्यवस्था अनुरुप दोश्रो त्रैमासिक वर्गीकरणको लागि नेप्सेले सम्बन्धित कम्पनीहरुलाई आगामी फागुन २३ गतेभित्र बुझाउन आग्रह गरेको हो ।
सूचीकृत कम्पनीहरुले नेप्सेले उपलब्ध गराएको फारमको ढाँचामा फारम भरी आगामी दुई साताभित्रमा नेप्सेमा पठाईसक्नुपर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्