×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ङादी ग्रुप पावरद्वारा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा कति ?

PRIME CA

ङादी ग्रुप पावरद्वारा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा कति ?

२५ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ङादी ग्रुप पावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ७४ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २९.५१% ले धेरै हो । गत वर्ष यसले २ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पुस मसान्तसम्म आउँदा ङादीले विद्युत बिक्रीबाट हुने आम्दानी पनि २८.६१% ले बढाउन सफल भएको छ । गत वर्ष विद्युत बिक्रीबाट ५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर ७ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १० रुपैयाँ ५८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ३३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: