काठमाडौं । एनआइसी एसिया बैंकले कर्मचारीको माग गरेको छ । सातै प्रदेशका शाखा कार्यालयका लागि प्रशिक्षार्थी सहायकको माग गरेको हो । बैंकिङ क्षेत्रमा काम गर्न चाहने र बैंकले तोकेको शैक्षिक योग्यता भएकाले दर्खास्त दिन सक्नेछन् ।
आवेदकले अनलाइन माध्यमबाटै आफुलाई पायक पर्ने स्थानका लागि आवेदन दिन सक्नेछन् । १८ वर्ष उमेर पुगेका र व्यवस्थापन विषयमा स्नातक गरेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । इच्छुक आवेदकले फागुन ४ गतेसम्ममा आवेदन दिन सक्ने छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्