काठमाडौँ । नजिकिएको महाशिवरात्रिलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रभित्र सजावटको काम धमाधम भइरहेको छ । भित्ताहरूमा शिव भगवानका विभिन्न चित्रकला बनाइएका छन् भने परिसरभित्रका विभिन्न संरचनाहरूमा रंग लगाउने काम धमाधम भइरहेको छ ।
फाल्गुन १७ गते अर्थात मंगलबारको दिन परेको शिवरात्रिका लागि मन्दिर क्षेत्रभित्र सरसफाइको कामलाई पनि तिब्रता दीइएको छ । यस्तै पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाई त्यसभित्र बत्तीको सजावटको काम पनि भइरहेको छ ।
उमाकुण्ड, भुवनेश्वरी, गौशाला र तिलगङ्गामा बिजुली बत्तीको ढोकासहित त्यसभित्र झिलीमिली बनाइनूका साथै पशुपतिनाथको मुख्य क्षेत्रमा भने बिजुली बत्तीसँगै फूलको समेत सजावट गरिने भएको छ । महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आउने साधुसन्त र भक्तजनको पनि भिड पनि बढ्न थालेको छ ।














Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्