×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ तस्विरमा हेर्नुहोस् महाशिवरात्रीका लागि चिटिक्क बनेको पशुपति, साधुसन्तको चहलपहल पनि बढ्यो (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

१५ तस्विरमा हेर्नुहोस् महाशिवरात्रीका लागि चिटिक्क बनेको पशुपति, साधुसन्तको चहलपहल पनि बढ्यो (फोटो-कथा)

Artha Sarokar

१५ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नजिकिएको महाशिवरात्रिलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रभित्र सजावटको काम धमाधम भइरहेको छ । भित्ताहरूमा शिव भगवानका विभिन्न चित्रकला बनाइएका छन् भने परिसरभित्रका विभिन्न संरचनाहरूमा रंग लगाउने काम धमाधम भइरहेको छ ।
फाल्गुन १७ गते अर्थात मंगलबारको दिन परेको शिवरात्रिका लागि मन्दिर क्षेत्रभित्र सरसफाइको कामलाई पनि तिब्रता दीइएको छ । यस्तै पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाई त्यसभित्र बत्तीको सजावटको काम पनि भइरहेको छ ।
उमाकुण्ड, भुवनेश्वरी, गौशाला र तिलगङ्गामा बिजुली बत्तीको ढोकासहित त्यसभित्र झिलीमिली बनाइनूका साथै पशुपतिनाथको मुख्य क्षेत्रमा भने बिजुली बत्तीसँगै फूलको समेत सजावट गरिने भएको छ । महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आउने साधुसन्त र भक्तजनको पनि भिड पनि बढ्न थालेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी