काठमाडौँ । ०७२ सालको भुकम्पपछि देशभर पुननिर्माणको लहर आयो । बस्ती बस्तीमा नयाँ नयाँ घर बने । तर ललितपुरको पाटनको बस्ती भुकम्प गएको छ बर्ष पछि पनि अझैं टेकोमा अडिएको छ ।
ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलमा घरमा लगाइएको हटेको छैन । कतिपय ठाँउमा लगाइएको पुरानो भएको र भाँचिएकोसमेत देख्न सकिन्छ ।
सरकारले भुकम्प पछिको पुननिर्माणको लागि गठन भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण आफ्नो समयावधी सकिएर खारेज भइसक्यो । यसरी लगाइएका टेकाहरु किन हट्न सकेन, टेका लगाइएका घरहरुको पुननिर्माण किन भएन ? बाँकी फोटोमा :





Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्