काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिले गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३६% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस तथा नगद लाभांश नियामक बिमा समिति र आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्