×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्सुरेन्स कम्पनीको २८औं वार्षिक साधारणसभा माघ २१ गते हुँदै, यस्ता छन् पारित गरिने एजेण्डाहरु !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रिमियर इन्सुरेन्स कम्पनीको २८औं वार्षिक साधारणसभा माघ २१ गते हुँदै, यस्ता छन् पारित गरिने एजेण्डाहरु !

१९ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं  । प्रिमियर इन्सुरेन्स कम्पनीको २८औं वार्षिक साधारणसभा शुक्रबार माघ २१ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभामा कम्पनीले १४.२५% बोनस सेयर र कर तिर्न ०.७५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ ५ गतेदेखि २१ गतेसम्म बुक क्लोज गरेको छ । माघ ४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश सुरक्षित गर्न पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: