काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सानिमा जनरल इन्स्योरेन्सको ९५.६५% ले बढेको छ । कम्पनीले ५ करोड ८० लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको यसै अवधिमा यसले २ करोड ९६ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै एक वर्षको अवधिमा बिमा कोषको आकार ७०.४२% ले बढेर १२ करोड १८ लाख १५ हजार रुपैयाँ पुगेको छ भने खुद बिमा शुल्क आर्जन ७३.२८% ले बढेर १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६८ पैसाले बढेर ११ रुपैयाँ ६२ पैसा पुगेको छ । साथै प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ३ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्