Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंकको सञ्चालकमा पिनाकी नाथ बनर्जी नियुक्त

अर्थ सरोकार

काठमाडौं । नेपाल एसबिआई बैकको सञ्चालकमा पिनाकी नाथ बनर्जी नियुक्त भएका छन् । कम्पनीको संस्थापक सेयरधनी भारतीय स्टेट बैंकको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका रजय कुमार सिन्हाको ठाउँमा पिनाकी नाथ बनर्जी नियुक्त भएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK