×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा नभएको सिद्धार्थ बैंकको चेक काट्ने नुवाकोटकी बुढाथोकी पक्राउ, १७ लाख जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पैसा नभएको सिद्धार्थ बैंकको चेक काट्ने नुवाकोटकी बुढाथोकी पक्राउ, १७ लाख जरिवाना

Artha Sarokar

२५ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंकिङ कसूर मुद्दाको मुद्दा फरार रहेकी प्रतिवादी पक्राउ परेकी छिन् । केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौं टोखा न.पा. ३, धनेश्वर बस्ने बर्ष ४१ की अम्विका बुढाथोकीलाई पक्राउ गरेको हो । उनले सिद्धार्थ बैंकको पैसा नभएको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो ।
उनलाई उच्च अदालत पाटनले २०७८ कात्तिक २३ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएकी थिइन् । उनलाई अदालतले १७ लाख ४२ हजार ८७७ जरिवाना र ६ दिनको जेल सजाए सुनाएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी