×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त !

PRIME CA
GLOBAL IME BANK

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त !

५ फाल्गुन २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई ४ वर्षको लागि सेबोनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
बोर्ड अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले बोर्ड अध्यक्षमा नियुक्त गर्नको लागि कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको थियो ।
सरकारले उनिहरुमध्येबाट हमाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । यससंगै करिब ५ महिनापछि बोर्डले नेतृत्त्व पाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: