×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अबको सेयर बजारको माहोल निकै सकारात्मक छ… चुनाव घोषणासँगै बजारले अलटाइम हाई ब्रेक गर्नेछ’ : अध्यक्ष ढकाल

PRIME CA

‘अबको सेयर बजारको माहोल निकै सकारात्मक छ… चुनाव घोषणासँगै बजारले अलटाइम हाई ब्रेक गर्नेछ’ : अध्यक्ष ढकाल

अर्थ सरोकार

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार

काठमाडौँ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले अबको सेयर बजारको माहोल निकै सकारात्मक भएको बताएका छन् । अर्थ सरोकार डटकमको नियमित टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
चुनावी समयमा बजार सधैं सकारात्मक हुने बताउँदै उनले यसपटक पनि चुनाव घोषणासँगै बजारले अलटाइम हाई ब्रेक गर्ने विश्वास व्यक्त गरेका हुन् । यता मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय तहको निर्वाचन हुने बताइसकेका छन् ।

अध्यक्ष ढकालका अनुसार बजारबाट बाहिरिएकाहरु पनि निर्वाचनको घोषणासँगै अव बजारमा प्रवेश गर्ने क्रमले तिब्रता पाउनेछन् । बाँकी भिडियोमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: