×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजारमा अब यसरी आउँदैछ उछाल, निर्वाचनको मिति तयसँगै तरलता संकट हट्दै…बजार तीब्र रुपमा अघि बढ्दै’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘सेयर बजारमा अब यसरी आउँदैछ उछाल, निर्वाचनको मिति तयसँगै तरलता संकट हट्दै…बजार तीब्र रुपमा अघि बढ्दै’

Artha Sarokar

१९ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहण कार्कीले निर्वाचनको मिति तय भएसँगै अव सेयर बजारमा उछाल आउने बताएका छन् । अर्थ सरोकार डटकमको नियमित टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
साथै उनले अब बजारमा पैसाको खोलो बग्ने हुनाले तरलता संकट हट्ने र निर्वाचनको माहोलसँगै अव बजार तीब्र सुधारको लयमा जाने विश्वास व्यक्त गरेका हुन् । सेयर बजारलाई कसैले हस्तक्षेप नगरी स्वतन्त्र रुपमा चल्न दिनुपर्ने उनले बताए । प्रस्तुत छ उनिसँग गरिएको यो विशेष कुराकानी :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी