×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

GLOBAL IME BANK
SHREE KESH

शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

२१ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शिखर इन्स्योरेन्सको ३०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले शिखरको ३०% हकप्रदपछि समायोजित सेयर भाउ प्रतिकित्ता १ हजार ५५०.७७ रुपैयाँ कायम गरेको छ । आइतबार सोही भाउलाई आधार मानेर शिखरको सेयर कारोबार खुल्नेछ ।
कम्पनीले १०ः३ अनुपातमा हकप्रद निष्कासन प्रयोजनका लागि आज शुक्रबार (माघ २१ गते) बुक क्लोज गरेका कारण नेप्सेले सेयर भाउ समायोजन गरेको हो । शिखरको हकप्रद सेयरमा बिहीबार (माघ २० गते) सम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: