काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा नम्रता भण्डारी नियुक्त भएकी छिन् । कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट भण्डारीलाई नियुक्त गरेको हो ।
सोही बैठकले स्वतन्त्र सञ्चालक पदमा गोपाल प्रसाद पाण्डेलाई नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्