×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१८ करोड ३ लाख ४८ हजार रुपैयाँ नोक्सानमा शिव श्री हाइड्रोपावर, अन्य सूचकको अवस्था कस्तो ?

PRIME CA

१८ करोड ३ लाख ४८ हजार रुपैयाँ नोक्सानमा शिव श्री हाइड्रोपावर, अन्य सूचकको अवस्था कस्तो ?

३ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । शिव श्री हाइड्रोपावर १८ करोड ३ लाख ४८ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीचालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सो नोक्सानमा गएको हो । कम्पनी असोज मसान्तसम्ममा पनि १० करोड ३३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
यस्तै पुस मसान्तसम्म आइपुग्दा कम्पनीले विद्युत् बिक्रीमार्फत भने १३ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ ।हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ र जगेडा कोष १६ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ ।
कम्पनीले ९ करोड ५६ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाा ४३ पैसा ऋणात्मक रहेको यसको प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ०३ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: