काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुका लागि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषण गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७९% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र सिद्धार्थको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्