×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्स कम्पनीद्वारा गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा, १५% बोनस सेयरका साथमा नगद लाभांश पनि

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिद्धार्थ इन्स्योरेन्स कम्पनीद्वारा गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा, १५% बोनस सेयरका साथमा नगद लाभांश पनि

२० माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुका लागि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषण गरेको छ  । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७९% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र सिद्धार्थको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: