×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्सको ८ हजार १५८ कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

PRIME CA
GLOBAL IME BANK

सूर्या लाइफ इन्स्योरेन्सको ८ हजार १५८ कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

१९ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले उक्त इन्स्योरेन्स कम्पनीको ८ हजार १५८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक कम्पनीको संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा कम्पनीको सेयर रेजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडमा आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू.३०४ तोकिएको हुँदा सोही मूल्यलाई आधार मानेर बोलपत्र पेस गर्नुपर्ने कम्पनीले बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: