×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेह्रथुम पावरको नाफामा १ करोड ७१ लाखको उछाल, बिजुली बिक्रीबाट हुने आम्दानीमा पनि ११४.७४% को बढोत्तरी

PRIME CA

तेह्रथुम पावरको नाफामा १ करोड ७१ लाखको उछाल, बिजुली बिक्रीबाट हुने आम्दानीमा पनि ११४.७४% को बढोत्तरी

अर्थ सरोकार

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार

काठमाडौं । तेह्रथुम पावर कम्पनीले १ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष २ करोड ७९ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
यस्तै पुस मसान्तसम्ममा बिजुली बिक्रीबाट हुने आम्दानी ११४.७४% ले बढेर ८ करोड ६४ लाख रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोष भने ८ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
प्रतिसेयर आम्दानी ९ रुपैयाँ (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ८० रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: