काठमाडौं । विन लघुवित्त वित्तीय संस्थाले १७ लाख ४४ लाख रुपैयाँ खुद नाफा आर्जन छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा कम्पनीको खुद नाफा ७९.७०% घटेको हो । गत वर्ष यस कम्पनीले ८५ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यसले खुद ब्याज आम्दानी भने ४.९१% ले बढाएर २ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम्म १५ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले ८७ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पूँजी ७ करोड ६० लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २ करोड १५ लाख रहेको छ ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५८ पैसा (बार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३३ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्