×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विन लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.७०% ले घट्यो, रिजर्भ कोषमा २ करोड १५ लाख रुपैयाँ (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
SHREE KESH

विन लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.७०% ले घट्यो, रिजर्भ कोषमा २ करोड १५ लाख रुपैयाँ (विस्तृत विवरणसहित)

३ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विन लघुवित्त वित्तीय संस्थाले १७ लाख ४४ लाख रुपैयाँ खुद नाफा आर्जन छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा कम्पनीको खुद नाफा ७९.७०% घटेको हो । गत वर्ष यस कम्पनीले ८५ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
 यसले खुद ब्याज आम्दानी भने ४.९१% ले बढाएर २ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम्म १५ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरेको यो कम्पनीले ८७ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पूँजी ७ करोड ६० लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २ करोड १५ लाख रहेको छ ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५८ पैसा (बार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: