काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आज शुक्रबार अलोफ्ट काठमाण्डू ठमेल, छांयादेवी कम्प्लेक्समा सम्पन्न भएको हो । सभाले सर्वसाधारण सेयर (आइपीओ) सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै कम्पनीले आव २०७६/०७७ को संस्थागत सामाजि उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस रोकथाम प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फण्डमा कम्पनीका तर्फबाट गरिएको योगदान आर्थिक सहायता वातपको रकम ७ लाख ५० हजार रुपैयाँ अनुमोदन गरी पारित गरेको छ ।
गत आव २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित र सोही आवको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन सम्बन्धि विवरण तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्