काठमाडौं । माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडको वार्षिक साधारणसभा चैत २८ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सानोभर्याङ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृति गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक तोक्ने तथा विविध प्रस्ताव पारित गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्