×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजाज अटोले ल्यायो पाँचको पन्च नयाँ वर्ष योजना, बाइक किन्दा ५० हजारसम्म छुटको व्यवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बजाज अटोले ल्यायो पाँचको पन्च नयाँ वर्ष योजना, बाइक किन्दा ५० हजारसम्म छुटको व्यवस्था

Artha Sarokar

२ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बजाज अटोले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि बजाज पाँचको पन्च नामक ग्राहक योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकहरूलाई पाँच पटक पुरस्कार जित्ने मौका दिने भएको हो ।

बजाजको विज्ञापन आफ्नो फेसबुक पेजमा सेयर गर्नेलाई बाइक किन्दा १ हजार रुपैयाँको छुट प्राप्त हुने सो कम्पनीले जानकारी गराएको छ । यो योजना अवधिमा बाइक किन्दा बजाजले ५० हजार रुपैयाँसम्म छुट व्यवस्था गरेको पनि जनाएको छ । बाइक बुक गर्नेलाई १ लाख रुपैयाँसम्म छुट व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, यो अफरबारे अरूलाई रिफर गर्नेलाई ३ पटकसम्म निःशुल्क गरिएको छ ।

साथै, बम्पर पुरस्कार स्वरुप १० लाख रुपैयाँसम्म जित्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी