×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकका कर्मचारीलाई २०७९ सालमा कति दिन विदा ? हेर्नुहोस् सूची

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकका कर्मचारीलाई २०७९ सालमा कति दिन विदा ? हेर्नुहोस् सूची

Artha Sarokar

७ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । २०७९ सालमा बैंक वित्तीय संस्थाका कर्मचारीहरुले ४४ दिनसम्म विदा पाउने भएका छन् । कर्मचारीहरुले शनिवार बाहेक चावपर्व मनाउनका लागि अधिकतम ४४ दिनसम्म विदा पाउने भएका हुन् । जसमा सबैभन्दा लामो विदा दशैँमा ६ दिन र तिहारमा ५ दिनसम्म रहेको छ ।
बैंकका कर्मचारीले दशैमा फुलपातीदेखि द्धादशीसम्म विदा पाउने छन् अर्थात असोज १६ गतेदेखि २१ गतेसम्म विदा पाउने भएका छन् । यता तिहारमा कार्तिक ७ गतेदेखि ११ गतेसम्म विदा रहेको छ ।
बैंकका कर्मचारीले नयाँ वर्षको पहिलो दिनमै विदा पाउने छन् । यस्तै कतिपय विदा जात धर्म र क्षेत्र विशेषका कर्मचारीहरुले पाउने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी