काठमाडौं । २०७९ सालमा बैंक वित्तीय संस्थाका कर्मचारीहरुले ४४ दिनसम्म विदा पाउने भएका छन् । कर्मचारीहरुले शनिवार बाहेक चावपर्व मनाउनका लागि अधिकतम ४४ दिनसम्म विदा पाउने भएका हुन् । जसमा सबैभन्दा लामो विदा दशैँमा ६ दिन र तिहारमा ५ दिनसम्म रहेको छ ।
बैंकका कर्मचारीले दशैमा फुलपातीदेखि द्धादशीसम्म विदा पाउने छन् अर्थात असोज १६ गतेदेखि २१ गतेसम्म विदा पाउने भएका छन् । यता तिहारमा कार्तिक ७ गतेदेखि ११ गतेसम्म विदा रहेको छ ।
बैंकका कर्मचारीले नयाँ वर्षको पहिलो दिनमै विदा पाउने छन् । यस्तै कतिपय विदा जात धर्म र क्षेत्र विशेषका कर्मचारीहरुले पाउने छन् । 


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्