×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डू र रोडहाउस क्याफे पोखराबीच सम्झौता, बैंकका ग्राहकले १०% छुट पाउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंक अफ काठमाण्डू र रोडहाउस क्याफे पोखराबीच सम्झौता, बैंकका ग्राहकले १०% छुट पाउने

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकक ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउन सम्झौता भएको हो ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले रोडहाउस क्याफे पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्दछ । रोडहाउस क्याफे पोखराले लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: