×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पैसा नभएको चेक काट्ने रौतहटका जैसवाल पक्राउ, २ दिन कैद र साढे ९ लाख जरिवाना

GLOBAL IME BANK
SHREE KESH

पैसा नभएको चेक काट्ने रौतहटका जैसवाल पक्राउ, २ दिन कैद र साढे ९ लाख जरिवाना

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रहरीले बैंकिङ कसुरको मुद्दामा रौतहटका अरविन्द कुमार जैसवाललाई पक्राउ गरेको छ । पैसा नभएको प्रभु बैंकको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।
३३ वर्षिय जैसवालले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०७८/०८/१४ गते दोषी ठहर गरेको थियो ।
तर उनी त्यस यता फरार रहँदै आएका थिए । उनलाई अदालतले साढे ९ लाख जरिवाना र २ दिनको जेल सजाए सुनाएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: