×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार देशभर सार्वजनिक बिदा, सेयर काराेबार पनि नहुने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिहिबार देशभर सार्वजनिक बिदा, सेयर काराेबार पनि नहुने !

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले बिहिबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सांस्कृतिक पर्व ग्याल्पाे ल्होसारकाे अवसरमा बिहिबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो  ।
सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेसँगै सेयर बजार पनि पनि बन्द रहनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: