काठमाडौं । मञ्जुश्री फाइनान्स र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । मञ्जुश्री फाइनान्सले गत पुस १४ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको खातामा ४०% बोनस सेयर पठाइदिएको हो ।
यस्तै, सबैको लघुवित्तले पनि मंसिर १८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको खातामा ३१.०५% बोनस सेयर पठाइदिएको छ ।
यता दुवै कम्पनीले अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने जनाएका छन् । अनि मात्र बोनस जम्मा गरिने कम्पनीको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्