×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्स र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

GLOBAL IME BANK
SHREE KESH

मञ्जुश्री फाइनान्स र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

१५ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मञ्जुश्री फाइनान्स र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । मञ्जुश्री फाइनान्सले गत पुस १४ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको खातामा ४०% बोनस सेयर पठाइदिएको हो ।
यस्तै, सबैको लघुवित्तले पनि मंसिर १८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको खातामा ३१.०५% बोनस सेयर पठाइदिएको छ ।
यता दुवै कम्पनीले अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने जनाएका छन् । अनि मात्र बोनस जम्मा गरिने कम्पनीको भनाई छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: