×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ब्रोकर कमिसन परिमार्जन हुन्छ, आवश्यक अध्ययन भइरहेको छ’ : अध्यक्ष हमाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘ब्रोकर कमिसन परिमार्जन हुन्छ, आवश्यक अध्ययन भइरहेको छ’ : अध्यक्ष हमाल

Artha Sarokar

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले ब्रोकर कमिसन परिमार्जन हुने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित पूँजीबजार सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले अहिले कायम ब्रोकर कमिसनलाई परिमार्जन गर्ने सन्दर्भमा आवश्यक अध्ययन भइरहेको बताएका हुन् ।
अहिले अन्तर्राष्ट्रिय बजारहरूमा कति ब्रोकर कमिसन लागू भएको छ भन्ने विषयमा आफूहरूले अध्ययन गरिरहेको अध्यक्ष हमालले बताएका हुन् । उक्त अध्ययन कार्य सम्पन्न भएपछि आवश्यक प्रकृया पुरा गरी आवश्यकताका आधारमा हाल कायम ब्रोकर कमिसनलाई परिमार्जन गर्ने उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी