काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले ब्रोकर कमिसन परिमार्जन हुने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित पूँजीबजार सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले अहिले कायम ब्रोकर कमिसनलाई परिमार्जन गर्ने सन्दर्भमा आवश्यक अध्ययन भइरहेको बताएका हुन् ।
अहिले अन्तर्राष्ट्रिय बजारहरूमा कति ब्रोकर कमिसन लागू भएको छ भन्ने विषयमा आफूहरूले अध्ययन गरिरहेको अध्यक्ष हमालले बताएका हुन् । उक्त अध्ययन कार्य सम्पन्न भएपछि आवश्यक प्रकृया पुरा गरी आवश्यकताका आधारमा हाल कायम ब्रोकर कमिसनलाई परिमार्जन गर्ने उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्