×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपिओ ल्याउने, माग्यो धितोपत्र बोर्डसँग अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपिओ ल्याउने, माग्यो धितोपत्र बोर्डसँग अनुमति

Artha Sarokar

९ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता सेयर निष्कासनको लागि अनुमति माग गर्दै फागुन २३ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० अंकित दरका ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासनको लागि अनुमति माग गरेको हो । से यर निष्कासनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी