×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल टेक्नोलोजीले गर्यो शाओमी १२ प्रोको लागि प्रि–बुकिङ खुल्ला, यस्ता छन् विशेषताहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्लोबल टेक्नोलोजीले गर्यो शाओमी १२ प्रोको लागि प्रि–बुकिङ खुल्ला, यस्ता छन् विशेषताहरु

Artha Sarokar

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिपसिरिज शाओमी १२ सिरिजमध्य शाओमी १२ प्रोको प्रि बुकिङ खुल्ला गरेको छ । प्रि–अर्डरमा यो फोन विशेष अफरसहित चैत्र ११ बाट १५ गतेसम्मको लागि बुकिङ खुल्ला गरेको हो ।  उपभोक्ताहरुले फोन किन्दा ५ हजारको क्यास ब्याक पाउनुका साथै मी नेकब्यन्दा ब्लुथूठ इयरफोन प्रो अथवा मीपोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्ने ग्लोबल टेक्नोलोजी लिडर शाओमीले जनाएको छ ।

शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबिप्लस २५६ जिबिको एक लाख १४ हजार ९९९ मा पाउन सकिने शाओमीले जनाएको छ । फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू रहेको शाओमीले जनाएको छ । यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ । यस्तै छिटो चार्ज हुने, यसमा १२० वटाको फास्ट चार्जिङ रहेको शाओमीले बताएको छ । यस्तै ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले, 12GB±256GB को स्टोरेजमा उपलब्ध रहेको बताइएको छ । 50MP  को मेन क्यामेरा र 50MP टेलिफोटो + 50 MP वाइड एंगलको सेकेन्डरी क्यामेरासहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ ।

यो स्मार्टफोनको रहेको शाओमीले जनाएको छ । यस्तै गुडिरहेको गाडीको फोटो खिच्न, तीनवटै क्यामेराहरूमा नाइट मोड सेन्सरहरू, सेल्फीको लागि घद्दएमपिको अल्ट्रा–क्लियर सेल्फी लेन्स, रियल सराउन्ड साउन्डको एक्स्पिरियन्स दिने विशेषता रहेको शाओमीले जनाएको छ । शाओमी १२ प्रोको मी स्टोर र रिटेल स्टोरहरुमा प्रि बुकिङको लागि खुल्ला गरिएको र मार्च ३० देखि बिक्री शुरु हुने जनाइएको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी