काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले साधारणसभाका लागि बुधबार बुक क्लोज गर्ने भएको छ । बैंकको सञ्चालक समिति बैठकले बैंकको ९औं वार्षिक साधारणसभा चैत १२ गते गर्ने निर्णय गरेसंगै बुधबार बुक क्लोज गरिने भएको हो ।
आज मंगलबार चैत १ गतेसम्म कायम रहने सेयरधनीहरु साधारणसभामा सहभागी हुन पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्