काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा भोलि चैत १२ गते (शनिबार) हुने भएको छ । बैंकको केहि समय अघि बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वार्षिक साधारणसभा चैत १२ गते गर्ने निर्णय गरेको हो ।
साथै सभा प्रयोजनका लागि कम्पनीले चैत २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १ गतेसम्म कायम रहने सेयरधनीहरु मात्र साधारणसभामा सहभागी हुन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्