×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा शनिबार हुँदै

GLOBAL IME BANK
SHREE KESH

ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा शनिबार हुँदै

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा भोलि चैत १२ गते (शनिबार) हुने भएको छ । बैंकको केहि समय अघि बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वार्षिक साधारणसभा चैत १२ गते गर्ने निर्णय गरेको हो ।
साथै सभा प्रयोजनका लागि कम्पनीले चैत २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १ गतेसम्म कायम रहने सेयरधनीहरु मात्र साधारणसभामा सहभागी हुन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: