×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन डेभलपमेन्ट बैंकका स्वतन्त्र सञ्चालक शाक्यद्वारा राजीनामा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ग्रीन डेभलपमेन्ट बैंकका स्वतन्त्र सञ्चालक शाक्यद्वारा राजीनामा

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकबाट भरत कुमार शाक्यले राजीनामा दिएका छन् ।
गत चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यले दिएको राजीनामा स्वीकृत गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: