Skip to content
LAXMI SUNRISE BANK

ग्रीन डेभलपमेन्ट बैंकका स्वतन्त्र सञ्चालक शाक्यद्वारा राजीनामा

अर्थ सरोकार

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकबाट भरत कुमार शाक्यले राजीनामा दिएका छन् ।
गत चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले शाक्यले दिएको राजीनामा स्वीकृत गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK