काठमाडौँ । नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा रमेश कुमार हमाल अध्यक्षको रुपमा भित्रिएसंगै सेयर बजार सुधारका कार्यले तिब्रता पाएको छ। यसैबीच सेबोनद्वारा आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा कुराकानी गर्दै अध्यक्ष हमालले आफूहरुले लगानीकर्ताको गुनासो सुन्ने एप छिट्टै बनाउने बताएका छन् ।
सो एपबाट उक्त कार्यकाे प्रकृया कहाँ पुग्याे, के भइरहेकाे छ भन्ने सबै कुराकाे जानकारी घरमै बसी माेबाइल र ल्यापटपबाट हेर्न सकिने उनले बताए । यस्तै उनले आफ्नो कार्यकालमा बुक बिल्डिङ विधिबारे कम्प्लेनसमेत गर्नुपर्ने अवस्था नआउने बताएका छन् । उनले बुक बिल्डिङ विधिकाे सबै नियमहरू अध्ययन गरेर राम्ररी बनाइएकाे हुनाले यसलाई खासै परिमार्जन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्