×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाण्डर : आइएमई जनरल इन्स्योरेन्सको ४०% हकप्रद सेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

अर्थ सरोकार

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार

PRIME CA

लाष्ट रिमाण्डर : आइएमई जनरल इन्स्योरेन्सको ४०% हकप्रद सेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । आइतबार कार्यालय समयसम्म कम्पनीको सो सेयरमा आवेदन दिन सकिने भएको हो । यस कम्पनीले आइतबार (फागुन २२ गते) देखि कम्पनीले १०ः४ अनुपातमा ४०% अर्थात ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
यो हकप्रद बिक्रीपछि भने पूँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरको लागि यसले फागुन १ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, त्यसअघिसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
आइएमई जनरलको हकप्रदलाई इक्रा नेपालले ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । जसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ । यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: