×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सको ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयरमा आइतबार आवेदन दिने अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइएमई जनरल इन्स्योरेन्सको ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयरमा आइतबार आवेदन दिने अन्तिम दिन

Artha Sarokar

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयरमा आइतबार आवेदन दिने अन्तिम दिन रहेको छ । आइतबार कार्यालय समयसम्म सो सेयरमा आवेदन दिन सकिने भएको हो । यस कम्पनीले आइतबार (फागुन २२ गते) देखि कम्पनीले १०ः४ अनुपातमा ४०% अर्थात ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
यो हकप्रद बिक्रीपछि भने पूँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरको लागि यसले फागुन १ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, त्यसअघिसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
आइएमई जनरलको हकप्रदलाई इक्रा नेपालले ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । जसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ । यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी