काठमाडौं । आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा खिलेन्द्र पौडेल नियुक्त भएका छन् । बोर्ड बैठकले पौडेललाई आइएमईको सीइओमा बढुवा गरेको छ । उनी यसअघि कम्पनीका महाप्रबन्धक थिए।
आइएमई फाइनान्सियल इन्सिच्युसनका संचालक भइसकेका उनी आइएमई प्रालिका प्रबन्धक र मलेसियामा आइएमईको प्रबन्धक भएर काम गरिसकेका छन्। उनले सरस्वती बहुमुखी क्याम्पसबाट एमबीएस गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्