काठमाडौँ । टीएमएसमा समस्या आएपछि नेप्सेले सोमबार दिउँसो १२ बजेर ५३ मिनेटदेखि कारोबार रोक्का गर्दा आम लगानीकर्ताहरु सेयर खरिद/बिक्री गर्नबाट बञ्चित भएको स्वतन्त्र पूँजी बजार संघले जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै के कारणले समस्या आएको हो सत्य तथ्य छानविन गरी बाहिर ल्याउनसमेत माग गरेको छ ।
आगामी दिनमा यस्ता समस्या समाधानका लागि अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेलाई जिम्मेवार हुन पनि विज्ञप्तिमा उल्लेख छ । यता आम लगानीकर्ताहरुले सामाजिक सञ्जालमार्फत नियामकहरुलाई सो समस्याको प्रश्न गरिरहेका छन् भने नेप्सेले लगानीकर्तालाई टीएमएसको समस्या समाधानमा लागिरहेको बताए पनि कारोबार हुने अन्तिम समयसम्म पनि समस्या समाधान गर्न सकेन ।
जसबाट आज लगानीकर्ताले आफ्नो रणनीति अनुसार कारोबार गर्न पाएनन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्