काठमाडौँ । लुप नेटवर्कस लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले ४ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको हो । जस अनुसार कम्पनीले १०० अंकित दरका ४ लाख कित्ता आइपीओ निष्कासन गर्नेछ।
आइपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटडलाई नियुक्त गरिएको छ । यस सम्बन्धमा दुवै पक्षबीच सम्झौता पनि भएको छ। एनआईसी क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत लुप नेटवर्कसको आईपीओ जारी हुन लागेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्