काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सोमबारबाट खुला भएको छ । जाल्पाको पहिलो कारोबार प्रतिकित्ता ३१८.६० रुपैयाँमा खुला भएको हो ।
नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १६४ रुपैयाँ ६० पैसादेखि अधिकतम ४९३ रुपैयाँ ८० पैसा तोकेको थियो । सोही रेन्जभित्र रहेर जाल्पाको पहिलो कारोबार भएको हो ।
‘जेएएलपीए’ संकेतमा यसको कारोबार खुला भएको छ । जाल्पाको चुक्ता पुँजीका आधारमा कायम कुल १६ लाख कित्ता सेयर शुक्रबार सूचीकरण भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्