×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंक लिमिटेडको १ लाख ६४ हजार १३१ कित्ता संस्थापक सेयर मंगलबारदेखि बिक्रीमा, कस-कसले पाउँछ भर्न?

PRIME CA

माछापुच्छ्रे बैंक लिमिटेडको १ लाख ६४ हजार १३१ कित्ता संस्थापक सेयर मंगलबारदेखि बिक्रीमा, कस-कसले पाउँछ भर्न?

१ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । माछापुच्छ्रे बैंकले १ लाख ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक भरत कुमार श्रेष्ठले आफ्नो नाममा रहेको १ लाख ६४ हजार १३१ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।
यसमा बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् भने यसको भाउ भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलिसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: