काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजरका लागि र चार्टर्ड अकाउन्टेन्टका लागि केही, एप्लीकेशन डेभलपरका लागि केही कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाहरुले चैत ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्