काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले रिक्त रहेको सञ्चालक पदमा सम्झना पोखरेललाई नियुक्त गरेको छ । गत फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक प्रमिला आचार्य (रिजाल) ले दिएको राजीनामा स्वीकृत गर्दै रिक्त रहेको सञ्चालक पदमा पोखरेललाई नियुक्त गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्