×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता सेयर सूचिकृत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३३८ कित्ता सेयर सूचिकृत

१० चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको सेयर सूचिकृत भएको छ । बैंकको १३ लाख १२ हजार ३३८ कित्ता सेयर सूचिकृत भएको हो ।
बैंकले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म १००% हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोही हकप्रद सेयर सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी