×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार हुँदैछ नेको इन्स्योरेन्सको वार्षिक साधारणसभा, १५.७९ प्रतिशत लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बुधबार हुँदैछ नेको इन्स्योरेन्सको वार्षिक साधारणसभा, १५.७९ प्रतिशत लाभांश पारित गरिने

Artha Sarokar

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा भोलि बुधबार हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय बिमा भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई दिने १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित हुनेछ ।
यस्तै चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते बुक क्लोज गरिसकेको छ । तर्सथ फागुन ३० गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी