काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा आज बुधबार हुँदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय बिमा भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु भएको हो ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई दिने १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित हुनेछ ।
यस्तै चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते बुक क्लोज गरिसकेको छ । तर्सथ फागुन ३० गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्