काठमाडौं । नेको इन्स्योरेन्सको १५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य १ हजार ४३ रुपैयाँ ४८ पैसा तोकिएको छ । सोही मूल्यका आधारमा मंगलबार सेयर कारोबार खुलेको छ ।
कम्पनीले चैत ९ गते बस्ने वार्षिक साधारणसभाको लागि आज मंगलबारदेखि बुक क्लोज गरेको हो । फागुन ३० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्